विदेशमा अप्ठ्यारोमा परेका नेपालीको फिर्तिको लागि कांग्रेस नेता गगन थापाको विशेष प्रस्ताव (पूर्णपाठ सहित)

लण्डन । कांग्रेस सांसद गगन थापाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याउने बारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । ‘कोरोना महाव्याधीबाट प्रभावित विभिन्न देशमा अफ्ठ्यारोमा परेका नेपालीहरुलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्नु शीर्षकको प्रस्ताव थापाले सोमबार संसद सचिवालयमा दर्ता गराएका हुन् । ‘नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकहरू मलेसिया, साउदी, कतार, … Continue reading विदेशमा अप्ठ्यारोमा परेका नेपालीको फिर्तिको लागि कांग्रेस नेता गगन थापाको विशेष प्रस्ताव (पूर्णपाठ सहित)